Back

ⓘ बालकृष्ण सम नेपाली साहित्यका नाटककाआर चित्रकार छेलाह । वि.सं. २००७ सालक क्रान्ति पश्चात सब नेपाली बराबर देखावैल शमशेर जङ्बहादुर राणा परिवर्तन कक सम राखेन छेलाह। ..




बालकृष्ण सम
                                     

ⓘ बालकृष्ण सम

बालकृष्ण सम नेपाली साहित्यका नाटककाआर चित्रकार छेलाह । वि.सं. २००७ सालक क्रान्ति पश्चात सब नेपाली बराबर देखावैल शमशेर जङ्बहादुर राणा परिवर्तन कक सम राखेन छेलाह।

                                     

1. शिक्षा

औपचारिक रूपमा वो आई.एस्सी. टक मात्र अध्ययन करने छेलाह् अपन अध्ययन वो पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिक गम्भीर विवेचना सामर्थ्य प्राप्त करने छेलाह।

                                     

2. सेवा, पेसा आर संलग्नता

  • ११. नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य २०२८
  • .८ गोरखापत्रको सम्पादक २०१२
  • २. नेपाली जाँचपास अड्डाका प्रमुख
  • ९. रोयल नेपाल एकेडेमीको सदस्य २०१४
  • ५. सैनिक मेजर १९९५
  • १. सैनिक क्याप्टेन१९८०
  • ५. नेपाली भाषा प्रकाशनी समितिको अध्यक्ष १९९०
  • ३. दरबार स्कूलमा अध्यापन १९८७
  • ६. नेपाल रेडियोको निर्देशक २००८
  • ४. त्रिचन्द्र कलेजमा प्राध्यापन १९८७
  • १०. नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति २०२६
  • ७. सैनिकमा लेफ्टिनेन्ट कर्णेल २००९
  • १२. राजसभा स्थायी समितिका सदस्य २०३०
                                     

3. कृतिसभ

लघुनाटक एकाङ्की देखि प्रेमपिण्ड जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका हाल नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य र पछि उपकुलपतिसमेत बनाइयो।

                                     

4. सम्मान/पुरुस्कार

  • ८. प्रिथिबू प्रज्ञा पुरुस्कार२०३५
  • ४. गोरखा दक्षिणबाहु प्रथम२०२८
  • ५. साझा पुरुस्कार२०२८
  • ३. रत्नश्री स्वर्णपदक२०२३
  • १. गोरखा दक्षिणबाहु तेस्रो१९९९
  • ७. त्रिभुवन विश्वबिद्यालयबाट बिशेष उपाधि२०२९
  • ६. त्रिभुवन पुरुस्कार२०२९
  • २. गोरखा दक्षिणबाहु दोस्रो२००९
उनको नाममा बालकृष्ण सम फाउन्डेसन नामक साहित्यिक संस्था पनि स्थापना भएको छ।